काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक...























